Kathmandu Press

डेविड शंकरको ‘मन पराएँ ’

डेविड शंकरको ‘मन पराएँ ’

काठमाडौं, चैत २९ : गायक डेविन शंकरको नयाँ गीत ‘मन पराएँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ज्ञानेश्वर तिवरीले लेखेको गीतमा दीपक शर्माले संगीत दिएका छन्।

राजु अघिकारी निर्देशन गरेको गीतको भिडियो भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहालले फिचरिङ गरेका छन्।

जयराम थापाले खिचेको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको छ।

 

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्