Kathmandu Press

‘कस्तो सुहाको फुली लगाकाे’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, चैत २७ : गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको गीत ‘कस्तो सुहाको फुली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ...
‘कस्तो सुहाको फुली लगाकाे’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, चैत २७ : गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको गीत ‘कस्तो सुहाको फुली लगाकाे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सिएल शर्माको छ।

साहस शाक्यले एरेन्ज गरेका छन् । शान थापाको निर्देशन गरेको भिडियोमा पल शाह, सुधिर श्रेष्ठ, जुम्ल्यहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडाले अभिनय गरेका छन्।

अर्जुन तिवारीले खिचेको भिडियोलाई राजिव  समिरले कोरियोग्राफी गरेका हुन भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्