अबुनको ‘प्रेम प्याला’ सार्वजनिक
काठमाडौं, चैत २७ : गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा विकास लामिछाने...
काठमाडौं, चैत २७ : गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियोमा विकास लामिछाने र पूजा गिरीले अभिनय गरेका छन् ।
गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन्। भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ।
प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












