Kathmandu Press

'एन-भोग' फेसन प्रतियोगिताका लागि फारम खुल्ला

काठमाडौं, चैत २४ : हाउस अफ फेसन नेपालले आयोजना गने 'एन-भोग' फेसन प्रतियोगिताको लागि फारम खुल्ला गरिएको छ।हाउस अफ फेसन नेपालले प्रत्येक वर्ष...
'एन-भोग' फेसन प्रतियोगिताका लागि फारम खुल्ला

काठमाडौं, चैत २४ : हाउस अफ फेसन नेपालले आयोजना गर्ने 'एन-भोग' फेसन प्रतियोगिताको लागि फारम खुल्ला गरिएको छ।

हाउस अफ फेसन नेपालले प्रत्येक वर्ष फेसन प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगिताका लागि 'यो समय, सबैका लागि' नारा दिइएको छ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि अडिसनका लागि खुल्ला गरिएको जानकारी दिइएको छ। यो 'एन-भोग'को आठौं संस्करण हो।

यसको अडिसन चैत २८ गते भोजघर डट कममा हुने भएको छ।

 

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्