Kathmandu Press

सन्तोषजंगको ‘थाहा छैन’को मेल भर्सन सार्वजनिक

काठमाडौं, चैत २० : गीतकार सन्तोषजंग थापाको गीत ‘थाहा छैन’को मेल भर्सन सार्वजनिक भएको छ। ‘थाहा छैन’को मेल भर्सन रोशन राईले गाएका छन्।आशिक राईको...
सन्तोषजंगको ‘थाहा छैन’को मेल भर्सन सार्वजनिक

काठमाडौं, चैत २० : गीतकार सन्तोषजंग थापाको गीत ‘थाहा छैन’को मेल भर्सन सार्वजनिक भएको छ। ‘थाहा छैन’को मेल भर्सन रोशन राईले गाएका छन्।

आशिक राईको संगीत रहेको गीतको भिडियो  ‘थाहा छैन’ भिडियो पनि आशिकले नै निर्देशन गरेका छन् । रामकृष्ण चौलागाईंलेको खिचेको भिडियोमा प्रदीपराज वन्त, मुना राई र टम्पशेर राईले अभिनयन गरेका छन् । 

भिडियो सदभाव टिभी नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। थाहा छैन’को फिमिल भर्सन अन्जु पन्तले गाएकी छिन्।

प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्