Kathmandu Press

‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत १८ : साथीबीचको प्रेमकथामा निर्माण भएको फिल्म ‘गुड फ्रेन्ड’ को ट्रेलर सार्वजनिक भएको छ।बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनीक गरिएको...
‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत १८ : साथीबीचको प्रेमकथामा निर्माण भएको फिल्म ‘गुड फ्रेन्ड’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनीक गरिएको हो।  यसको प्रदर्शन चैत २७ गते हुने जनाएको छ।

Hardik ivf

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलबी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन्।

बिजी बर्मा फिल्मस्को ब्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा तथा सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन्।

फिल्मको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको सम्पादन रहेको छ।

 

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्