Kathmandu Press

घोडेपानीमा ढकमक्क लालीगुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको...
घोडेपानीमा ढकमक्क लालीगुराँस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तस्वीर : सन्तोष गौतम/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

 

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्