Kathmandu Press

मोडल सोमनलाई कोरोना संक्रमण

काठमाडौं, चैत १३ : बलिउड अभिनेता तथा मोडल मिलिन्द सोमनलाई कोरोना संक्रमण भएको छ । सोमनले समाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना संक्रमित भएको बताएका...
मोडल सोमनलाई कोरोना संक्रमण
Hardik ivf

काठमाडौं, चैत १३ : बलिउड अभिनेता तथा मोडल मिलिन्द सोमनलाई कोरोना संक्रमण भएको छ । सोमनले समाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना संक्रमित भएको बताएका छन् । 

कोरोना संक्रमणपछि आफू घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन्। 

भारत अहिले कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरेको छ। सोमनसँगै आमीर खान, रणवीर कपुर, मनोज बाजपेपी, सञ्जयलीला भन्साली, सिद्धान्त चुर्तुवेदी, कार्तिक आर्यान, शतिश कौशिकलगायतमा पनि कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्