Kathmandu Press

लुका जोभिक रियल मड्रिडमा अनुबन्धित

काठमाडौं, जेठ २१ : सर्वियाका स्ट्राइकर लुका जोभिक स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित भएका छन्। 

जर्मन क्लब  फ्रान्कफर्टबा....

लुका जोभिक रियल मड्रिडमा अनुबन्धित

काठमाडौं, जेठ २१ : सर्वियाका स्ट्राइकर लुका जोभिक स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित भएका छन्। 

जर्मन क्लब  फ्रान्कफर्टबाट व्यवसायिक फुटबल खेलिरहेका जोभिकलाई रियल मड्रिडले मंगलबार ६० मिलियन युरोमा अनुबन्ध गरेको हो।  २१ वर्षीय जोभिकले रियल मड्रिडसँग २०२५ सम्मको सम्झौता गरेका छन्।

जोभिकले यो सिजनमा ४८ खेलमा २७ गोल गर्नुका साथै सात गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।
 

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, जेठ २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्