Kathmandu Press

यस्तो छ कंगानाको नयाँ फिल्मको ट्रेलर

काठमाडौं, चैत १० : बलिउड अभिनेत्री कंगना रनोटको नयाँ फिल्म थलाइवीको ट्रेलर सार्वजनिक भएको छ।मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा कंगना भावुक बनिन्। कार्यक्रममा कंगनाले...
यस्तो छ कंगानाको नयाँ फिल्मको ट्रेलर

काठमाडौं, चैत १० : बलिउड अभिनेत्री कंगना रनोटको नयाँ फिल्म थलाइवीको ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा कंगना भावुक बनिन्। कार्यक्रममा कंगनाले फिल्मका निर्देशक ए.एल. विजयको प्रशंसा गरिन्।

Hardik ivf

कार्यक्रममा बोल्दा बोल्दै गला अवरुद्ध भएपनि कंगनाले आफू कहिल्यै नरुने गरेको बताइन्। उनले आफूलाई बब्बर शेरनी बनाइन्।

यो राजनीतिज्ञ जयललीताको जीवनीमा बनेको फिल्म हो। जयललीता ६ पटक तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन्।

यस फिल्मको मूख्य भूमिकामा कंगना रहेकी छिन्। यस फिल्ममा अरविन्द स्वामी, प्रकाश राज, जीसु सेनगुप्ता र भाग्यश्रीको अभिनय रहेको छ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्