Kathmandu Press

मेलिनाको ‘मेरो जीवन चाहना’ सर्वाजनिक

काठमाडौं, चैत ८ : गायिका मेलिना राईको नयाँ गीत ‘मेरो जीवन चाहना’ सार्वजनिक भएको छ। जेआर म्युजिकको युट्युब च्यानबाट सर्वाजनिक भएको गीतमा मेलिनालाई...
मेलिनाको ‘मेरो जीवन चाहना’ सर्वाजनिक
Hardik ivf

काठमाडौं, चैत ८ : गायिका मेलिना राईको नयाँ गीत ‘मेरो जीवन चाहना’ सार्वजनिक भएको छ। जेआर म्युजिकको युट्युब च्यानबाट सर्वाजनिक भएको गीतमा मेलिनालाई अनिल गजमेरले साथ दिएका छन् ।

रविन टोटेले लेखेको ‘मेरो जीवन चाहना’मा संगीत मनरथ कालिकोटेले दिएका छन्। गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन् ।

केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको गीतका भिडियो केशवले नै निर्देशन गरेका हुन्। भिडियो सागर पौडेलले खिचेका हुन् ।

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्