Kathmandu Press

‘ड्रेस टु इम्प्रेस’ ९८ डिजाइनरबीच प्रतिस्पर्धा'

‘ड्रेस टु इम्प्रेस’ ९८ डिजाइनरबीच प्रतिस्पर्धा'

काठमाडौं, चैत्र ८ : 'ड्रेस टु इम्प्रेसन’को उपाधिका लागि ९८ जना डिजाइनरहरूरु प्रतिस्पर्धा हुने भएको छ । ‘ड्रेस टु इम्प्रेसन’का सिजन–३को फाइनल आगामी शुक्रबार ललितपुरको याक प्यालेसमा हुनेछ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरिएको हो ।

‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफी विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

 

 

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्