Kathmandu Press

प्रधानमन्त्री ओलीको ‘म त भाग्यमानी’

काठमाडौं, चैत ६ : प्रधानमन्त्री केपी ओलीको लेखन रहेको गीत ‘म त भाग्यमानी’ बिहिबार युट्युबमा सार्वजनिक भएको छ। गायक शिशिर योगीको स्वर र संगीत रहेको...
प्रधानमन्त्री ओलीको ‘म त भाग्यमानी’

काठमाडौं, चैत ६ : प्रधानमन्त्री केपी ओलीको लेखन रहेको गीत ‘म त भाग्यमानी’ बिहीबार युट्युबमा सार्वजनिक भएको छ। 

गायक शिशिर योगीको स्वर र संगीत रहेको यस गीतलाई समृद्ध नेपालका विभिन्न दृश्य देखाइएको छ। गीतकाे भिडियाे  वीरेन्द्र भाटले निर्देशन गरेका हुन् भने एरेन्ज बिबी अनुरागीले गरेका हुन् । 

Hardik ivf

आठ मिनेटको यस गीतको भिडियोमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व बोलेको मन्तव्य राखिएको छ। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्