Kathmandu Press

सामाजिक सञ्जाल नचलाउने आमिरको घोषणा

 काठमाडौं, चैत ४ : बलिउड अभिनेता आमिर खानले अब सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन् । उनले आफ्नो ५६औं जन्मदिन मनाउँदै उक्क्त घोेषणा ट्वीटरमार्फत गरेका...
सामाजिक सञ्जाल नचलाउने आमिरको घोषणा

 काठमाडौं, चैत ४ : बलिउड अभिनेता आमिर खानले अब सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन् । 

उनले आफ्नो ५६औं जन्मदिन मनाउँदै उक्त घोेषणा ट्वीटरमार्फत गरेका हुन् । उनले आफू सामाजिक सञ्जालमा सक्रिय रहदै आए पनि सोमबार गरेको उक्क्त पोष्ट नै अन्तिम भएको बताएका छन्।

उनले आफ्नो आधिकारिक प्रोडक्सन कम्पनी ‘आमिर खान प्रोडक्सन’ मार्फत आफूले बनाएको फिल्म तथा आफ्नो बारे जानकारी दिने बताएका छन्। 

आमिरको फिल्म ‘लाल सिंह चढ्डा’ प्रदर्शनमा आउने तयारीमा छ । 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्