Kathmandu Press

दर्पण छायाँको सिक्वेलमा देखिँदै निरुता सिंह

काठमाडौं, चैत ३ : अभिनेत्री निरुता सिंह फिल्म ‘दर्पण छायाँ’को सिक्वेलमा देखिने भएकी छिन्।चर्चित फिल्म ‘दर्पण छायाँ’को ‘दर्पण छायाँपछि’ बन्न लागेको छ। उत्तम...
दर्पण छायाँको सिक्वेलमा देखिँदै निरुता सिंह

काठमाडौं, चैत ३ : अभिनेत्री निरुता सिंह फिल्म ‘दर्पण छायाँ’को सिक्वेलमा देखिने भएकी छिन्।

चर्चित फिल्म ‘दर्पण छायाँ’को ‘दर्पण छायाँपछि’ बन्न लागेको छ। उत्तम प्रधानको लेखनमा बन्न लागेको यस फिल्ममार्फत नेपाली फिल्म उद्योगमा वास्ताविक रुपमा कमब्याक गर्न लागेको सिंहले बताएकी छिन्।

यस फिल्ममा अभिनेत्री सिंहसँगै अभिनेता दीलिप रायमाझीको पनि मुख्य भूमिका रहने जनाएको छ। लकडाउनका कारण छायाँकन रोकिएको जनाउँदै अब छिट्टै सुटिङमा जाने तयारीमा छ।

यसअघि अभिनेत्री सिंह ‘नाई नभन्नू ल–५’ बाट नेपाली फिल्ममा फर्केकी हुन्। यस उनको अभिनयलाई दर्शक रुचाएका थिए।
उनले फिल्म ‘दाल भात तरकारी’मा पनि अभियन गरेकी थिइन्। यसमा भने दर्शकले खासै रुचाएनन्।

 

 
 

 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्