Kathmandu Press

यो जुनीमा तिम्रो’मा आकाश र  वर्षा 

काठमाडौं, फागुन २९ : आकाश  श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको  म्यूजिक भिडियो सार्वजनिक भएको छ।गायक छवी...
यो जुनीमा तिम्रो’मा आकाश र  वर्षा 
Hardik ivf

काठमाडौं, फागुन २९ : आकाश  श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको  म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक छवी न्यौपाने र मेलिना राईको स्वर रहेको  गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत शृजना रहेको छ ।  आकाश श्रेष्ठ र  वर्षा राउतबिचको प्रेम र भावी जीवनको गाथालाई निर्देशक निकेश खड्काले नजिकबाट केलाएका छन् । 

रुपेश खड्काको सम्पादन रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् । एनपी म्यूजिक हवबाट भिडियो बजारमा ल्याइएको  हो । 

प्रकाशित मिति: १३:३२ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्