घाम लागेपछि टलक्क टल्किएको मुगुको रारा ताल। समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १०.८ बर्गकिमि, लम्बाइ ५ किमि र चौडाई... घाम लागेपछि टलक्क टल्किएको मुगुको रारा ताल। समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १०.८ बर्गकिमि, लम्बाइ ५ किमि र चौडाई ३ किमि रहेको छ। तस्वीर : रत्न श्रेष्ठ/रासस