Kathmandu Press

‘तिमिसँगै हुने मन छ’मा नाजिर 

‘तिमिसँगै हुने मन छ’मा नाजिर 
Hardik ivf

काठमाडौं, फागुन २५ : अभिनेता नाजिर हुसेन निर्देशक दिवाकर भट्टराईले निर्माण रहेको चलचित्र ‘तिमीसँगै हुने मन छ’ अभिनय गर्ने भएका छन्। 

दिवाकरकै निर्देशन रहेको यस फिल्ममा नाजिरले निर्माण टिमसँग सम्झौता हस्ताक्षर गरिसकेका छन्। लकडाउनमा उनले ‘हुतुतु’ र ‘चिलगाडी’ पनि साइन गरिसकेका छन्। मुम्बईका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईको पनि मुख्य अभिनय यस फिल्ममा देख्न सकिन्छ। 

चैतको दोस्रो साताबाट छायाँकन हुने फिल्ममा भारतीय प्राविधिक टिमले काम गर्नेछन् । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मलाई भारतमा पनि प्रर्दशन गरिने भएको छ। 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्