Kathmandu Press

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल राम्रो’ सार्वजनिक

काठमाडौं, फागुन २१ : गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ । गीतकार कृष्ण केसीको शब्द तथा...
प्रविण बेडवाल र एलिना चौहानको ‘फूल राम्रो’ सार्वजनिक
Hardik ivf

काठमाडौं, फागुन २१ : गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ । 

गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्