बलिउड कलाकारको घरमा आयकर विभागको छापा
नयाँ दिल्ली, फागुन १९ : आयकर विभागले बलिउड कलाकारको घरमा छापा मारेको छ । विभागले फिल्म निर्देशक अनुराग कश्यप, विकास बेहेल र अभिनेत्री तापसी...
नयाँ दिल्ली, फागुन १९ : आयकर विभागले बलिउड कलाकारको घरमा छापा मारेको छ । विभागले फिल्म निर्देशक अनुराग कश्यप, विकास बेहेल र अभिनेत्री तापसी पन्नुको घरमा छापा मारेको हो ।
यो छापा फ्यान्टम चलचित्रसँग सम्बन्धित रहेको बताइएको छ । विभागले मुम्बईका अन्य धेरै ठाउँमा छापा मार्ने तयारी गरेको छ ।
केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी)का जनसम्पर्क अधिकारीले फ्यान्टम फिल्मको सेटमा पनि छापा मारेको बताए ।
प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












