Kathmandu Press

राजु र रिनाको मुटु भरीको माया’ सार्वजनिक 

काठमाडौं, फागुन १९ः गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको...
राजु र रिनाको मुटु भरीको माया’ सार्वजनिक 
Hardik ivf

काठमाडौं, फागुन १९ः गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । 

शिव हमालको लय, शब्द  रहेको  गीतको  निर्देशन अर्जुन थापाले गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा अमोन रानाको कोरियोग्राफी र शुशिल डागीको छायांकन छ ।  भिडियोमा प्रकाश सपुत र  आभा थापाको अभिनय रहेको छ । 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्