कार्तिकको ‘धमाका’को टिजर सार्वजनिक
काठमाडौं, फागुन १८ : बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘धमाका’को टिजर सार्वजनिक भएको छ। कोरियन फिल्म ‘द टेरर लिभ’को हिन्दी रिमेक धमाकाको टिजर मंगलबार...
काठमाडौं, फागुन १८ : बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘धमाका’को टिजर सार्वजनिक भएको छ। कोरियन फिल्म ‘द टेरर लिभ’को हिन्दी रिमेक धमाकाको टिजर मंगलबार सार्वजनिक गरिएको हो।
राम मधवानीको निर्देशन रहेको फिल्मलाई रोनी स्क्रुवाला, अमिता मधवानी र राम मधवानीले संयुक्त रूपमा निर्माण गरेका हुन्।
फिल्ममा कार्तिकले पत्रकारको भूमिका निभाउनेछन् । फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)
