Kathmandu Press

प्रज्वलको ‘यो माया नै हो’ बजारमा

काठमाडौं, फागुन १५ : गायक प्रज्वल श्रेष्ठको स्वरमा नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द, संगीत रहेको गीत म्युजिक...
प्रज्वलको ‘यो माया नै हो’ बजारमा
Hardik ivf

काठमाडौं, फागुन १५ : गायक प्रज्वल श्रेष्ठको स्वरमा नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द, संगीत रहेको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् ।
 

प्रकाशित मिति: १४:०० बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्