Kathmandu Press

माफिया क्विन बनेकी आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’को टिजर सार्वजनिक

काठमाडौं, फागुन १३ : आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म  गंगुबाई काठियावाडीको टिजर सार्वजनिक भएको छ।संजय लीला भंसालीद्वारा निर्देशित फिल्म सन् २०११ मा प्रकाशित...
माफिया क्विन बनेकी आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’को टिजर सार्वजनिक

काठमाडौं, फागुन १३ : आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म  गंगुबाई काठियावाडीको टिजर सार्वजनिक भएको छ।

संजय लीला भंसालीद्वारा निर्देशित फिल्म सन् २०११ मा प्रकाशित हुसेन जैदीको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित छ । 

Hardik ivf

आफ्नै पतिद्वारा बेचिएकी गंगुबाईको कथामा बनेको फिल्ममा गंगुबाई बेचिएपछि माफिया क्विन बन्दासम्मको यात्रा देखाइने छ। सार्वजनिक टिजरमा गंगुबाई शक्तिको रूपमा उदय भइसकेपछिका दृश्य राखिएको छ। 

फिल्म ३० जुलाईदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। 

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्