Kathmandu Press

जमुनाको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

काठमाडौं, फागुन १२ : गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ। पुजा लामाको लेखेको गीतलाई सुरज तामाङले कम्पोज गरेका छन्...
जमुनाको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
Hardik ivf

काठमाडौं, फागुन १२ : गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ। पुजा लामाको लेखेको गीतलाई सुरज तामाङले कम्पोज गरेका छन् । गीतम एरेन्ज देवेश राईले गरेका छन्। 

ओएसआर डिभिजले बजार ल्याएको भिडियोमा सम्राट डिवन र टुटुना बथारीले अभिनय गरेका छन्। न्युटोन लांथासाले निर्देशन गरेको ‘स्वर्ग झैँ लाग्छ’को भिडियोलाई पृथ्वीराज दुत्ताले खिचेका हुन्।

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्