Kathmandu Press

करिना बनिन् दोस्रो पटक आमा

काठमाडौं, फागुन ९ : करिना कपुर खानले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । करिनाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।करिनालाई शनिबार राती ब्रीच...
करिना बनिन् दोस्रो पटक आमा
Hardik ivf

काठमाडौं, फागुन ९ : करिना कपुर खानले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । करिनाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । 

आमा र बच्चा दुबै स्वस्थ रहेको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्