Kathmandu Press

आज गणतन्त्र दिवस मनाइँदै (दश तस्बीर)

काठमाडौं, जेठ १५ : आज १२औं गणतन्त्र दिवस। राजधानीलगायत देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

काठमाडौंको टुडिखेलमा भव्य रुपमा गणतन्त्....

आज गणतन्त्र दिवस मनाइँदै (दश तस्बीर)
रिवाज राई

काठमाडौं, जेठ १५ : आज १२औं गणतन्त्र दिवस। राजधानीलगायत देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

काठमाडौंको टुडिखेलमा भव्य रुपमा गणतन्त्र दिवस मनाइँदै छ। गणतन्त्र दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालगायत विशिष्ठ व्यक्ति उपस्थित भएका छन्।

गणतन्त्र दिवसको केही झलक

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्