डा. डिआरको ‘कफी लभ’ सार्वजनिक
काठमाडौं, फागनु ४ : गीतकार डा. डिआर उपाध्यायको ११औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरिएको छ । पुस्तकमा युवायुवतीबीचको प्रेमभाव समेटिएको उपाध्यायको भनाइ छ ।शिखा बुक्सले...काठमाडौं, फागनु ४ : गीतकार डा. डिआर उपाध्यायको ११औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरिएको छ ।
पुस्तकमा युवायुवतीबीचको प्रेमभाव समेटिएको उपाध्यायको भनाइ छ ।
शिखा बुक्सले उपन्यास प्रकाशन गरेको हो । डब्बु क्षत्रीले उपन्यास सम्पादन गरेका हुन् । २४० पृष्ठको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: १३:०० बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












