Kathmandu Press

प्रभासको आगामी फिल्म  ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक

काठमाडौं, फागुन ३ : बाहुबली स्टार प्रभासको आगामी चलचित्र ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक भएको छ ।  आगामी जुलाई ३० मा चलचित्र प्रदर्शनमा आउने...
प्रभासको आगामी फिल्म  ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक
Hardik ivf

काठमाडौं, फागुन ३ : बाहुबली स्टार प्रभासको आगामी चलचित्र ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक भएको छ ।  आगामी जुलाई ३० मा चलचित्र प्रदर्शनमा आउने छ।

भ्यालेनटाइन डेको दिन फिल्मको टिजर रिलिज गरिएको थियो । टिजर सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ।

चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन्। चलचित्रमा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्