Kathmandu Press

शिशिरले ल्याए ‘तिमी हिँडे बाटो बन्छ’

गीतको शब्द धनबहादुर वलीले लेखेका हुन् भने संगीत गायक योगीकै छ । गीतमा अमुल कार्की ढलीले संगीत संयोजन गरेका छन् । 
शिशिरले ल्याए ‘तिमी हिँडे बाटो बन्छ’

काठमाडौं, फागुन २ : गायक तथा संगीतकार शिशिर योगीको नयाँ गीत ‘तिमी हिँडे बाटो बन्छ’ सार्वजनिक भएको छ। योगीले गीत आफ्नै युट्युब च्यानल मार्फत सर्वाजनिक गरेका हुन्।

गीतको शब्द धनबहादुर वलीले लेखेका हुन् भने संगीत गायक योगीकै छ । गीतमा अमुल कार्की ढलीले संगीत संयोजन गरेका छन् । 

गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन गरेका छन् । भाटले नै खिचिको भिडियोको सम्पादन लोकेश भाटले गरेका हुन् ।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्