पूर्वप्रधानमन्त्री भट्टराईको ‘गुमनाम आमाहरुको कथा' बजारमा
काठमाडौं, फागुन १ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको संस्मरणात्मक कृति ‘गुमनाम आमाहरूको कथा’ आज लोकार्पण गरिएको छ । पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, अशोक राईलगायतले कृतिको...
काठमाडौं, फागुन १ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको संस्मरणात्मक कृति ‘गुमनाम आमाहरूको कथा’ आज लोकार्पण गरिएको छ । पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, अशोक राईलगायतले कृतिको लोकार्पण गरेका हुन् ।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाँ किताब 'गुमनाम आमाहरूको कथा' फागुन १ गतेबाट उपलब्ध।’
प्रकाशित मिति: १८:५६ बजे, शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












