Kathmandu Press

'दुरी मजबुरी'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, माघ ३० :  दुरी मजबुरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको गीतमा गायक विजयको शब्द...
'दुरी मजबुरी'को म्युजिक भिडियो सार्वजनिक
Hardik ivf

काठमाडौं, माघ ३० :  दुरी मजबुरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको गीतमा गायक विजयको शब्द र संगीत रहेको छ । भिडियोमा  सुधीर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दीपकराज पाठक , उत्तम श्रेष्ठलगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन  उत्तम श्रेष्ठ  ‘शिशिर’ले गरेका हुन्  । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन अमृत चापगाईको रहेको छ।
 

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्