‘धाकड’ मा कंगना एक्सन अवतारमा
काठमाडौं, माघ २६ : कंगना रनावतले ‘धाकड’ फिल्मको आफ्नो फोटो सार्वजनिक गरेकी छिन् । कंगनाले ट्वीटरमार्फत फोटो सार्वजनिक गरेकी हुन्।
‘मौतको देवी भैरवी’ भन्दै सेयर गरेको उक्त पोस्टरमा कंगनालाई एक्सन अवतारमा देख्न सकिन्छ । उनको उक्त अभिव्यक्तिलाई कतिपयलाई मन नपरेको समेत बताइएको छ ।
स्पाई एक्सन थ्रिलरमा बनेको धाकडलाई रजनीश घईले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: १७:१३ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












