Kathmandu Press

प्रज्ञा प्रतिष्ठानको संयोजनमा राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिता

काठमाडौं, माघ २६ : राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिताका लागि लेख रचना माग गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजनमा फागुन ७ गते हुने...
प्रज्ञा प्रतिष्ठानको संयोजनमा राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिता
Hardik ivf

काठमाडौं, माघ २६ : राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिताका लागि लेख रचना माग गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजनमा फागुन ७ गते हुने राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिताका लागि लेख रचना माग गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय भावना प्रतिबिम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषा १५०० शब्दसम्मको निबन्ध माग गरेको हो ।

कविता र निबन्ध विधामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्