Kathmandu Press

र्‍यापर भाइबर बीले ल्याए ‘सररर’

काठमाडौं, माघ २६ : जिएक्स सोलका चर्चित र्‍यापर भाइबर बीले नयाँ गीत ‘सररर’ बजारमा ल्याएका छन् ।  गीतको भिडियो आफ्नै युट्युब च्यालन जिएक्स...
र्‍यापर भाइबर बीले ल्याए ‘सररर’
Hardik ivf

काठमाडौं, माघ २६ : जिएक्स सोलका चर्चित र्‍यापर भाइबर बीले नयाँ गीत ‘सररर’ बजारमा ल्याएका छन् ।  गीतको भिडियो आफ्नै युट्युब च्यालन जिएक्स सोलमार्फत सार्वजनिक भएको हो ।

लोसमान्डूले तयारको भिडयोको निर्देशन बबीले गरेका हुन् । गीतको निर्माण  विराज गौतमतले गरेका हुन् । गीतको भिडियोमा ¥यापर भाइबर बीलाई देख्न सकिन्छ । भाइबर बीले लामो समयपछि गीत सर्वाजनिक गरेका हुन् ।

 

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्