Kathmandu Press

कमल खत्रीले ल्याए नयाँ गीत ‘तिमि छौ र’

गीतमा शब्द संगीत पनि कमल खत्रीकै छ । हरि हुमागाईंले निर्देशन गरेका गीतको भिडियोमा पल शाह र कविता रायले अभिनय गरेका छन् ।
कमल खत्रीले ल्याए नयाँ गीत ‘तिमि छौ र’
Hardik ivf

काठमाडौं, माघ २४ : गायक कमल खत्रीको नयाँ गीत ‘तिमि छौ र’ सार्वजनिक भएको छ । कमल र अस्तिा अधिकारीको आवाज रहेको गीत ‘मिती छौ र त’ कमलले आफ्नै युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् ।

गीतमा शब्द संगीत पनि कमल खत्रीकै छ । हरि हुमागाईंले निर्देशन गरेका गीतको भिडियोमा पल शाह र कविता रायले अभिनय गरेका छन् । गीतले सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा दर्शक–स्रोताको राम्रो साथ पाएको छ ।

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्