Kathmandu Press

‘केजीएफ–२’ रिलिजका दिन सार्वजनिक बिदाको माग

‘केजीएफ–२’ रिलिजका दिन सार्वजनिक बिदाको माग

काठमाडौं, माघ २२ : कन्नड़ सिनेमा स्टार यशका फ्यानहरूले जुलाई १६ मा सार्वजनिक बिदाको माग गरेका छन्। 

भारतीय सञ्चार माध्यमहरूका अनुसार, जुलाई १६ मा ‘केजीएफ–२’ रिलिज हुने भएको कारण उनका प्रसंशकहरूले त्यस दिनमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी पठाएका हुन्।

प्रशान्त निलले निर्देशन गरेको ‘केजीएफ–२’ चलचित्रमा श्रीनिधि शेट्टीका साथै बलिउड अभिनेता संजय दत्त र रवीना टण्डनलाई समेत निर्णायक भूमिकामा देख्न सकिन्छ।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्