‘राधा कृष्ण’ लोकगीतको भिडियो सार्वजनिक
योगेश लामा र राधिका ढकालको आवाजमा रहेको ‘राधा कृष्ण’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।
काठमाडाैं, माघ २१ : योगेश लामा र राधिका ढकालको आवाजमा रहेको ‘राधा कृष्ण’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।
गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन् ।
सुजन श्रेष्ठले खिचेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका छन् । काँँठे भाकाको लोक तथा दोहोरी गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।
प्रकाशित मिति: १८:३७ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












