Kathmandu Press

विवाह गर्दै गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्तले  विवाह गर्ने भएकी छन् । उनले इलामका थीर कोइरालासँग विवाह गर्ने भएकी हुन् । 
विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडाैं, माघ २० : गायिका अञ्जु पन्तले  विवाह गर्ने भएकी छन् । उनले इलामका थीर कोइरालासँग विवाह गर्ने भएकी हुन् । 

अञ्जु र थीरको भेट ६ वर्षअघि भेट भएको थियो । थीरले त्यतिबेला नेपाल टेलिभिजनमा ‘सर्वांगीण संवाद’ कार्यक्रम चाउँथे । सोही कार्यक्रममा उनीहरुको पहिलो भेट भएको थियो । 

Hardik ivf

छोरी परितोषिका पन्तलेको अनुरोधमा अञ्जु पन्त थीरसँग विवाह गर्ने निर्णयमा पुगेकी हुन् । 

केही वर्षअघि अन्जुले मनोजराज शिवाकोटीसँग डिभोर्स गरेकी थिइन् । 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्