प्रविन र रंगिलाले ल्याए ‘थोरै खुशी’
काठमाडौं, माघ १२ : गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाले नयाँ गीत ‘थोरै खुशी’ ल्याएका छन्।यसको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।...काठमाडौं, माघ १२ : गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाले नयाँ गीत ‘थोरै खुशी’ ल्याएका छन्।
यसको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। गोपाल लोहारका शब्दमा विशम आचार्यले संगीत संयोजन गरेका छन्।
काजी लिम्बु र श्याम लामाको निर्देशन रहेको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय रहेको छ।
म्युजिक भिडियोका छायांकन श्याम तामाङले गरेका हुन भने विकाश दाहालले सम्पादन गरेका छन्।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












