Kathmandu Press

डा.रानी र प्रमोदको गीतमा दिलिप र अशिष्मा

काठमाडौं, माघ ९ : गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको नयाँ गीत  ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ।यो गीतमा अभिनेता दिलिप...
डा.रानी र प्रमोदको गीतमा दिलिप र अशिष्मा

काठमाडौं, माघ ९ : गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको नयाँ गीत  ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ।

यो गीतमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय रहेको छ। म्युजिक भिडियोमा यो जोडीलाई धेरैले मन पराएका छन्।

Hardik ivf

हरि उप्रेतीले लेखेको गीतमा विकाश चौधरीले संगीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्।

राजन शाहीको कोरियोग्राफी र आभेस बज्राचार्यको छायाँकन रहेको म्युजिक भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन्।

 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्