Kathmandu Press

युट्युबमा आयो हिट फिल्म ‘छ माया छपक्कै’

काठमाडौं, माघ ७ : दीपकराज गिरी र दीपाश्री निरौलाको हिट फिल्म  ‘छ माया छपक्कै’ युट्युमार्फत सार्वजनिक गरिएको छ।आमा अग्नी कुमारी मिडियाको युट्युब च्यानलमार्फत ...
युट्युबमा आयो हिट फिल्म ‘छ माया छपक्कै’

काठमाडौं, माघ ७ : दीपकराज गिरी र दीपाश्री निरौलाको हिट फिल्म  ‘छ माया छपक्कै’ युट्युबमार्फत सार्वजनिक गरिएको छ।

आमा अग्नी कुमारी मिडियाको युट्युब च्यानलमार्फत  ‘छ माया छपक्कै’ सार्वजनिक गरिएको हो। रोहित अधिकारी निर्माता रहेको फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका थिए।

यस फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्