Kathmandu Press

डा. डीआरको  ‘यो मायाको डोरो’ सार्वजनिक 

विश्व कीर्तिमानी गीतकार डा‍‍. डीआर उपाध्यायको नयाँ गीत  ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।
डा. डीआरको  ‘यो मायाको डोरो’ सार्वजनिक 
Hardik ivf

काठमाडौं–  विश्व कीर्तिमानी गीतकार डा‍‍. डीआर उपाध्यायको नयाँ गीत  ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ ।  प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार तथा सन्दिप सुवेदीलाई फिचरिङ  गरिएको छ । अखिल बास्तोला र टिमको छायांकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ । फरक शैलीका गीतमार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखिसकेका छन् । 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्