Kathmandu Press

शान्तिश्रीले ल्याइन ‘न्याय मरेको देश’

काठमाडौं, माघ २ : गायिका शान्तिश्री परियारको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ।राजेश पौडेलको शब्द रहेको गीतमा दिनेश मुस्कानले संगीत भरेका...
शान्तिश्रीले ल्याइन ‘न्याय मरेको देश’

काठमाडौं, माघ २ : गायिका शान्तिश्री परियारको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ।

राजेश पौडेलको शब्द रहेको गीतमा दिनेश मुस्कानले संगीत भरेका छन्। यसको म्युजिक भिडियो विना श्रेष्ठले निर्देशन गरेकी छिन्।

रश्मि शाक्यले निर्माण गरेको भिडियोको उत्तम हुमागाईंले छायाँकन गरेका हुन्।

यसमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेलको अभिनय रहेको छ।

 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्