तस्बिरमा २९९औँ पृथ्वीजयन्ती
पृथ्वीजयन्त्रीका अवसरमा प्रधानमन्त्रीले ट्वीटरमार्फत पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देशका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
आज देशभर विभिन्न कार्यक्रम गरी २९९औँ पृथ्वीजयन्ती मनाइएको छ । पृथ्वीजयन्त्रीका अवसरमा प्रधानमन्त्रीले ट्वीटरमार्फत पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देशका विभिन्न ठाउँमा आयोजित कार्यक्रम सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो । पृथ्वीजयन्तीसम्बन्धी केही तस्बिर :





प्रकाशित मिति: १५:४५ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
