Kathmandu Press

'केजीएफ च्याप्टर-२' को टिजर रिजिल हुँदै

काठमाडौं, पुस २१ : बहुप्रतिक्षित फिल्म 'केजीएफ च्याप्टर-२' को टिजर यसै साता रिलिज हुने भएको छ।यस फिल्ममा कन्नड स्टार यस, बलिउड स्टार संजय...
'केजीएफ च्याप्टर-२' को टिजर रिजिल हुँदै

काठमाडौं, पुस २१ : बहुप्रतिक्षित फिल्म 'केजीएफ च्याप्टर-२' को टिजर यसै साता रिलिज हुने भएको छ।

यस फिल्ममा कन्नड स्टार यस, बलिउड स्टार संजय दत्त र रविना टन्डनको अभिनय रहेको छ। रविनाले आफ्नो इन्स्टाग्राम एकान्टबाट टिजर रिलिज हुने मिति घोषणा गरेकी छिन्।

Hardik ivf

केजीएफ च्याप्टर २ को टिजर शुक्रबार रिलिज हुन लागेको छ।

यस फिल्ममा यसलाई रकीको भूमिकामा देख्न सकिनेछ। उनको अपोजिटमा अधिराको भूमिकामा संजय देखिनेछन्।

रविना, संजय र यससहित यो फिल्ममा श्रीनिधी सेठ्ठी, प्रकाश राज र मालभिका अभिनास पनि मुख्य भूमिकामा रहेका छन्। यो फिल्म यहि वर्ष रिजिल हुनेछ।

 

 

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्