Kathmandu Press

‘के छ ज्यानलाई’मा दीलिप र कविताको रोमान्स

काठमाडौं, पुस १६ : प्रेमकथामा आधारित नयाँ गीत  ‘के छ ज्यानलाई’लाई सार्वजनिक भएको छ।हेमन्त कान्छा र निता पुन मगरको स्वरमा रहेको यस गीतको...
‘के छ ज्यानलाई’मा दीलिप र कविताको रोमान्स

काठमाडौं, पुस १६ : प्रेमकथामा आधारित नयाँ लाेकदाेहारी गीत ‘के छ ज्यानलाई’लाई सार्वजनिक भएको छ।

हेमन्त कान्छा र निता पुन मगरको स्वरमा रहेको यस गीतको म्युजिक भिडियोमा अभिनेता दीलिप राइमाझी र कविता नेपालीको अभिनय रहेको छ। म्युजिक भिडियोमा दीलिप र कविताको जोडी रोमान्टिक देखिएको छ।

यस गीतलाई रमेश विजीले लेखेका हुन। हेमन्तकै संगीत रहेको गीतको कोरियोग्राफी कुमन नेपालीले गरेका हुन्।

यसको छायांकन करन चैसिर गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

 

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्