संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको प्रदर्शन (तस्बिरहरु)
संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंकाे माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।.jpg)
काठमाडौं, पुस १० : संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरेको छ।
शुक्रबार नेकपा अध्यक्षद्वय पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुसँगै नेकपा नेता कार्यकर्ताले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार