Kathmandu Press

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं,  पुस ७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु...
नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं,  पुस ७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको छ। 
 

प्रकाशित मिति: २२:१६ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्