कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने
काठमाडौं, पुस ५ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा...
काठमाडौं, पुस ५ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: २३:१७ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











